१७ फाल्गुन २०८२, आइतबार

Tag: कालिमाटी तरकारी बजार

कालिमाटी तरकारी बजारमा कोभिड-१९ को परीक्षण गरिदै

१ जेठ, काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा आज बिहीबार कोरोना संक्रमण परीक्षण गरिदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा कालीमाटी तरकारी बजारभित्र तरकारी बिक्री गर्ने, ढुवानी लगायतका काममा संलग्नको परीक्षण गरिएको हो । धेरै मानिस दैनिक जम्मा