१३ आश्विन २०८१, आइतबार

Tag: कालाबजारी

अनुदानको मलमा कालाबजारी

वीरगञ्ज, १७ भदौ । सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसानले निजी व्यापारीसँग चर्काे मूल्यमा खरिद गर्न बाध्य भएका छन् । प्रति बोरा (५० केजी) युरिया मल रु सात सयमा बिक्री गर्नुपर्नेमा स्थानीय व्यापारीले मलको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी