१० असार २०८२, मंगलबार

Tag: कार दुर्घटना

रुसमा २५ कार दुर्घटना: दुई जनाको मृत्यु , अन्य १० जना घाइते

एजेन्सी, ४ माघ । रुसमा शुक्रबार एकसाथ २५ ओटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । देशको उत्तरी कौकासुसमा पर्ने राजमार्गमा शुक्रबार