२ कार्तिक २०८१, शुक्रबार

Tag: कार्य शुरु

आजदेखि राष्ट्रिय जनगणनाको कार्य शुरु हुँदै

काठमाडौँ । हरेक १० वर्षमा सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२ औँ शृङ्खलाको मुख्य गणनाकार्य आज कात्तिक १५ गतेबाट शुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागद्वारा हिजो