कारागार व्यवस्थापन विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार व्यवस्थापन विधेयक, २०७६’ पारित भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको उक्त विधेयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि विधेयकका बारेमा सदनमा छलफल भएको