४ आश्विन २०८१, शुक्रबार

Tag: काभ्रेमा विपद्

काभ्रेमा विपद् : ९ महिनामा ५९ जनाको मृत्यु

काभ्रेपलाञ्चोक । चालु आर्थिक वर्षको ९ महिनामा काभ्रेपलाञ्चोकमा चार सय २४ जना विपद्मा परेका छन् । तीमध्ये ५९ को मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा सुरक्षाकर्मीले ३३ को उद्धार गरेको जनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको