१३ आश्विन २०८१, आइतबार

Tag: काठमाण्डौ उपत्यका सार्वजनिक पुस्तकालय

सिर्जना सम्वादमा कृष्णचन्द्रसिंहका निवन्धमाथि अन्तरक्रिया सम्पन्न

७ वैशाख, काठमाण्डौ ।  काठमाण्डौ उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटीमण्डपको आयोजनामा  हुँदै आएको सिर्जना सम्वादमा विहिबार बरिष्ठ निवन्धकार कृष्णचन्द्रसिंह प्रधानको कृति कृष्णचन्द्रसिंहका निवन्ध माथि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिकरुपमा संचालित कार्यक्रमका प्रमुख अतिथि साहित्यकार चित्तरञ्जन नेपालीले निवन्धकार प्रधानसंग आफ्नो साठी