मेलम्चीमा बस दुर्घटनामा तीनको मृत्यु, नौ घाइते
९ चैत, सिन्धुपाल्चोक । काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस मेलम्चीमा दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । शुक्रबार दिउँसो मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ । आमाहेल्मो यातायातको बा३ख ४३२५ नम्बरको बस दुर्घटनामा मृत्यु