१० बैशाख २०८२, बुधबार

Tag: काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यकामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौँ र ललितपुरमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँको चन्द्रगिरि नगरपालिका–१० सतुङ्गलमा बा ५ ख ७००४ नंको हाइस गाडीलाई