१० असार २०८२, मंगलबार

Tag: काठमाडौँ उपत्यका

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प (अपडेट)

काठमाडौं, भदौ ३१ । आज बुधबार बिहान काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान अन्दाजी ५ बजेर १९ मिनेट जाँदा काठमाडौं उपत्यकामा लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएर सर्वसाधारणहरु घर बाहिर बिस्केका थिए