१२ असार २०८१, बुधबार

Tag: काठमाडौँ उपत्यका

कांग्रेसले आफ्ना सांसदलाई काठमाडौं नछाड्न किन दियो निर्देशन ? के सरकारमा जाला त ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ । कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले अनौपचारीक रुपमै काठमाडौं बाहिर नजान र नगई नहुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई खबर गरेका छन् । कांग्रेसले