२० चैत्र २०८२, शुक्रबार

Tag: काठमाडौँ उपत्यका

काठमाडौं उपत्यकामा निषेधाज्ञा, निजी र सार्वजनिक यातायात दुवै बन्द

काठमाडौँ । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिने भएको छ । आगामी वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने तयारी गरिएको हो । सोमबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै