काठमाण्डाै । कोभिड-१९ संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्षका साथ काठमाडौँ उपत्यकामा यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । थप कडाइका साथ जारी आदेश आज जेठ १४ गते बिहान १ बजेदेखि लागू हुने छ ।