१४ आश्विन २०८१, सोमबार

Tag: काइसोङ औद्योगिक

काइसोङ औद्योगिक क्षेत्र खुला गर्न व्यापारी समुदाय उत्सुक

सियोल, २० बैशाख । दक्षिण कोरियाका एकीकरण मन्त्री किम योन–चुलले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको औद्योगिक क्षेत्र पुनः सञ्चालनमा ल्याउन व्यापारिक समुदायसँग छलफल गर्नुभएको छ । उत्तर कोरियाले आणविक परीक्षण गरेसँगै काइसोङ औद्योगिक क्षेत्र बन्द भएको थियो । यस