काठमाडौं । नेपाली कांग्रेसले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ । कांग्रेसका सभापति थापाले निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी दिँदै पदबाट दिएको राजीनामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकार गरेको हो । शुक्रबार र आज आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा