२ फाल्गुन २०८२, शनिबार

Tag: कांग्रेसको आधिकारिकता

कांग्रेसको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै देउवा पक्षका नेता आयोगमा

काठमाडौं । नेपाली कांग्रेसमा शेर बहादुर देउवा पक्षका नेताहरू आज शुक्रबार निर्वाचन आयोग पुगेका छन् । देउवा नेतृत्वको समूहका नेताले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन् । निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज