काठमाडौं । नेपाली काँग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । विपक्षी गठबन्धनको तर्फबाट काँग्रेसकी यादवले नयाँ वानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गराएकी हुन् । यादवको प्रस्तावकमा नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा