१६ आश्विन २०८१, बुधबार

Tag: काँक्रोखेती

काँक्रोखेतीमा व्यस्त चुखाका किसान

२० चैत, बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ चुखाका आसमान तामाङ प्रायजसो बारीमा नै व्यस्त देखिनुहुन्छ । पेशाले शिक्षक उहाँ विद्यालय समय बाहेक बिहान र बेलुका हिजोआज बारीमा काँक्राका बोट गोडमेल गर्ने, पानी हाल्ने र थाँक्रो हाल्नमै व्यस्त रहनुहुन्छ । काँक्रो