२ कार्तिक २०८१, शुक्रबार

Tag: कहाँ र कसलाई लाग्छ ?

उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू, कहाँ र कसलाई लाग्छ ?

काठमाडौँ । आज शुक्रबारदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर आज चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।