२ फाल्गुन २०८२, शनिबार

Tag: कसैले रोक्न सक्दैन

हाम्रो पार्टीलाई देशकै एक नम्बर हुनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन् । आज बुधबार भृकुटीमण्डपमा १० घटकबीचको आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले आगामी निर्वाचनमा