२ कार्तिक २०८१, शुक्रबार

Tag: कर प्रस्ताव बाहेक

प्रि-बजेटमाथिको छलफल जेठ ४ र ५ गते हुने

काठमाडौँ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका लागि यही जेठ ४ र ५ गतेको दिन तोकिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको “आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त