खारेजी परेका कार्यालयका कर्मचारी अन्योलमा
५ साउन, चौतारा । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी जिल्लास्थित सेवा प्रदायक १८ कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्न खारेजीको घोषणा गरेपछि कर्मचारी कहाँ र कुन अवस्थामा काम गर्ने भन्ने अन्योलमा परेका छन् । सञ्चारमाध्यमबाट मात्र जानकारी पाएको