१२ आश्विन २०८१, शनिबार

Tag: कर्णेल

भ्रष्टाचारी जर्नेल, कर्णेलमाथि समेत कारबाही गर्दै सेनापति थापा, को-को परे कारवाहीमा ?

काठमाडौं, १७ जेठ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले सेनाभित्रका भ्रष्टाचार गर्नेहरुलाई प्रक्रिया पुर्याएर कारबाही गर्न थालेका छन् । १६ जेठमा समरी जनरल सैनिक अदालतबाट अवकाशप्राप्त पाइलट उपरथीलाई नसिहत र रकम असुलको फैला