७ मंसिर २०८१, शुक्रबार

Tag: कर्णाली सरकार

विकासको जीवनरेखा कोर्ने हुटहुटीमा कर्णाली सरकार

शुरबहादुर सिंह, सुर्खेत, २० साउन । कर्णाली प्रदेश सरकार विकासको तिर्खाले ब्याकुल छ । आर्थिक तथा मानवीय स्रोतसाधनको अपर्याप्तताभित्र पनि प्रदेश सरकारले गरेको विकासबाट सङ्घीय सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्तो लोकप्रिय नाराको लक्ष्य पूरा गर्ने उद्देश्य राखेको छ ।