१३ आश्विन २०८१, आइतबार

Tag: करार खेती

प्रदेश नं ५ मा करार खेती कार्यक्रम शुरु

२४ मङ्सिर, रुपन्देही । प्रदेश नं ५ मा करार खेती कार्यक्रम शुरु भएको छ । भूमिहीन किसानलाई लक्षित गरी प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले करार खेती कार्यक्रम अघि सारेको हो । जग्गा अभावमा खेती गर्न नपाएका