१३ आश्विन २०८१, आइतबार

Tag: करदाता घोषणा

यी हुन् विभिन्न विधामा सम्मानित उत्कृष्ट १५ करदाताहरु

काठमाडौं । सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मानित गरेको छ । १० औं राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले उत्कृष्ट दरदातालाई सम्मानित गरेको हो । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाता घोषणा गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले सम्मान गरेका हुन्