३ जेष्ठ २०८२, शुक्रबार

Tag: कमल थापा

प्रचण्डले राप्रपाकै जस्तो नियति भोग्नु नपरोस् : अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पार्टी विभाजनको घटना स्मरण गर्दै आफ्नो जस्तो नियति प्रचण्डले भोग्नु नपरोस् भनेर कामना छन्। आज शनिबार बिहान ट्वीटरमा लेख्दै उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसबेला