राप्रपामा बैचारिक/सैद्धान्तिक मतभेद छैन : कमल थापा
राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपामा बैचारिक/सैद्धान्तिक मतभेद नभएको बताएका छन्। अध्यक्ष थापाले केही निष्क्रियता छ,महाधिवेशन पछि त्यसको पनि निराकरण हुने बताएका छन्। अध्यक्ष थापाले त्रयअध्यक्ष वीच पार्टी एकता अक्षुग्ण राख्दै राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने पूर्ण समझदारी