१५ जेष्ठ २०८२, बिहीबार

Tag: कमल थापा

राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष थापाले आज पार्टी नफुटाउने सङ्कल्प गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । मङ्सिर १५ गते राप्रपाको महाधिवेशन काठमाडौँमा हुँदैछ । उनले यो महाधिवेशनलाई