धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई बर्खास्त गरेका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीलाई आज बिहीबार मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन्। मुख्यमन्त्री