९ आश्विन २०८१, बुधबार

Tag: कपास उद्योग सङ्कट

देशभरका कपास उद्योग सङ्कटमा

भक्तपुर, २६ साउन । उद्योगमैत्री वातावरण नहुँदा देशभरका कपास उद्योग सङ्कटमा परेको कपास उद्योगीले बताएका छन् । भक्तपुरमा आज आयोजना गरिएको नेपाल कपास व्यवसायी सङ्घको प्रथम साधारणसभामा सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा फोहरबाट मोहर बनाउने कपास उद्योग व्यवसाय नै धरापमा परेको