२१ कार्तिक २०८१, बुधबार

Tag: कन्ट्री म्यानेजर

नेपाल एयरलाइन्सले फिर्ता बोलायो मलेसिया स्टेसनका कन्ट्री म्यानेजरसहित तीन कर्मचारी

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा