६ फाल्गुन २०८२, बुधबार

Tag: कटुवाल प्रथा

अझै कायम छ लमजुङमा ‘कटुवाल प्रथा’

लमजुङ । प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको कटुवाल प्रथा कालान्तरमा सञ्चारका अनेकौँ प्रविधि विकास हुँदा करिब हराइसकेको छ । यता पहाडी जिल्ला लमजुङमा भने यो प्रथा अझै कायमै छ । जिल्लामा आधुनिक प्रविधिको विकास तथा पहुँच नभएको