३० कार्तिक २०८१, शुक्रबार

Tag: कञ्चनजङ्घा संरक्षण परिषद्

कञ्चनजङ्घा संरक्षण परिषद् गठन नहुँदा

फुङ्लिङ, २० कात्तिक । कोरोनाका कारणले लामो समय ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको पूर्ण गठन हुन नसक्दा प्रशासनिक काम ठप्प भएको छ । गत वर्ष जेठ २८ मा परिषद्को पाँचवर्षे कार्यावधि पूरा भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु