३० कार्तिक २०८१, शुक्रबार

Tag: कञ्चनजङ्गा पदमार्ग

कञ्चनजङ्गा पदमार्गका होटल सुनसान

ताप्लेजुङ । विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी पासाङ छाम्जोक शेर्पा गएको चैतदेखि नै फुर्सदमा हुनुहुन्छ । गत चैतमा नै पर्यटकका लागि आवश्यक खाद्यान्न लगायतका सामग्री जोहो गरेर पर्यटकको पर्खाईमा बस्नुभएका उहाँ पर्यटक नै