गभर्नर नियुक्तिमा रस्साकस्सी : ओली भेट्न गएनन् देउवा
काठमाडौँ । सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) वीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा रस्साकस्सी देखिएको छ । सत्तारुढ दुई दलका शीर्ष नेतावीच गभर्नर नियुक्तिको विषयलाई लिएर रस्साकस्सी जारी रहेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र