१३ आश्विन २०८१, आइतबार

Tag: ओलम्पिक छनोटबाट बाहिरियो

नेपाल महिला फुटबल टीम ओलम्पिक छनोटबाट बाहिरियो

काठमाडौँ । नेपाल फ्रान्सको पेरिसमा अर्को वर्ष आयोजना हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको समूह सीअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल भियतनामसँग २-० गोलअन्तरले पराजित भएपछि ओलम्पिक छनोटको पहिलो