क्याटलोनियाका पूर्व नेताहरूलाई मुद्धा चलाउन अदालतको आदेश
९ कात्तिक, मड्रिड । स्पेनको सर्वोच्च अदालतले क्याटलोनियाका १८ जना पूर्व नेताहरु विरुद्ध मुद्धा चलाउन आदेश दिएको छ । गत बर्ष क्याटलोनियालाई स्वतन्त्र भएको घोषणा गरेपछि केन्द्र सरकारले उनीहरुलाई दोषी आरोपित गरेको थियो । सरकारले दोषी भन्दै जेलमा राखेका नौ