१३ आश्विन २०८१, आइतबार

Tag: एसिड प्रकरण

एसिड प्रकरण : १ घण्टामा पहिचान, ३ घण्टामा पक्राउ, यसरी भएको थियो घटना

काठमाडौँ, ९ साउन । काठमाडौैँको सीतापाइलामा एक युवतीमाथि भएको एसिड प्रकरणका आरोपीलाई प्रहरीले छोटो समयमै पक्राउ गर्न सफल भएको छ । बिहीबार साँझ ७ः५५ को घटनाका आरोपीलाई प्रहरीले ९ बजे नै पहिचान गरेको थियो । राति १०ः४५ बजे उनीहरुलाई पक्राउ