१ चैत्र २०८२, आइतबार

Tag: एसएमएस नचल्ने

आज रातभर नेपाल टेलिकमका मोबाइल नम्बरमा एसएमएस नचल्ने

काठमाडौँ । नेपाल टेलिकमको एसएमएस सेवा आज रातभर अवरुद्ध हुने भएको छ । एक सूचना जारी गर्दै टेलिकमले आफ्नो प्रणालीमा प्राविधिक सुधार गर्न लागेकाले सेवा प्रभावित हुने जानकारी दिएको हो । नयाँ ‘एसएमएससी’ (SMSC) सिस्टममा डेटा माइग्रेसन गर्ने कार्यका लागि