गायिका एलिना चौहानलाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
काठमाडौँ । गायिका एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा गायिका चौहानबारे अमर्यादित कमेन्ट गरेको आरोपमा एकजना पक्राउ परेका हुन् । प्रहरीको साइबर ब्युरोको टोलीले गुञ्जन राई नाम गरेको व्यक्तिलाई ललितपुरबाट पक्राउ गरेको