११ आश्विन २०८१, शुक्रबार

Tag: एमाले केन्द्रीय कमिटी

एमाले केन्द्रीय कमिटी उपाध्यक्ष र सदस्यलाई सपथ

काटमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै पार्टीमा मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराएका हुन् । पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा आज आयोजित कार्यक्रममा उनले उपाध्यक्षमा मनोनीत गुरु बराल र अन्य १६ जना