काठमाडौं । स्थानीय निर्वाचनका लागि चितवनको भरतपुर महानगरमा नेकपा एमालेले राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने सहमति भएको छ । सहमति अनुसार महानगरको उपमेयरसहित २ वडाअध्यक्ष र केही सदस्य राप्रपाले पाउने भएको छ । राप्रपासँग चुनावी तालमेल गर्न आइतबार राति एमाले