१७ जेष्ठ २०८२, शनिबार

Tag: एमसीसी

हेमराज थापाले खोले युवराज खतिवडालाई अमेरिकाको राजदुतमा नियुक्ति गर्नुको वास्तविकता !

काठमाडौँ, १५ असोज । भ्रष्टाचारको विरुद्ध खरो रुपमा उत्रिने हेमराज थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास गर्नको लागि युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेको आरोप लगाएका छन् । पछिल्लो समय सरकारको कामविरुद्ध आन्दोलन गर्दै आएका हेमराज थापाले