काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताबारे बुझेका सांसदहरुले मात्र बोल्न आग्रह गरेका छन् । कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे बुझेका सांसदहरुले मात्र बोल्न आग्रह गरेका हुन् । बैठकमा सांसदहरुले एमसीसी सम्झौता के