४ आश्विन २०८१, शुक्रबार

Tag: एभिन्युज टेलिभिजन

एभिन्युज टेलिभिजनको वीरगञ्ज कार्यालयमा तोडफोड

काठमाडाैँ, ३० बैशाख । सोमबार दिउँसो एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा तोडफोड भएको छ । कार्यालयमा कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका टेलिभिजनले जनाएको छ । उनीहरुले सिसा फुटाए अफिसको ब्यानर पनि च्यातिदिएको