४ मंसिर २०८१, मंगलबार

Tag: एन्टिजेन

एन्टिजेनका भरमा दार्चुला, पर्याप्त भएन परीक्षण

दार्चुला, २३ वैशाख । जिल्लामा पिसिआर मेसिन नहुँदा कोरोना जाँचका लागि एन्टिजेन परीक्षणमै निर्भर हुनुपरेको छ । पिसिआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानेर शंकास्पद बिरामीको जाँच गरिएको हो । कोभिड–१९ को दोस्रो चरण आउँदासम्म जिल्लामा एन्टिजेन परीक्षण पनि