१९ चैत्र २०८२, बिहिबार

Tag: एनएमबि बैंक

एनएमबि बैंक र यूएसएआइडीद्वारा पोखरामा डिजिटल वित्तीय साक्षरता आयोजना

काठमाडौँ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआइडी) सँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । एनएमबि क्युआर लोनको जानकारी