६ फाल्गुन २०८२, बुधबार

Tag: एक सातादेखि अवरुद्ध

पहिराले बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध

दमौली, तनहुँ । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–६ ढापमा पहिरा जाँदा बुद्धसिंह मार्ग एक सातादेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । यसअघि पनि वर्षाका बेला बुद्धसिंह मार्गका विभिन्न स्थानमा पहिरा जाँदा आवागमन अवरुद्ध हुँदै आएको थियो । बुद्धसिंह मार्गअन्तर्गत अन्य स्थानमा