१९ चैत्र २०८२, बिहिबार

Tag: एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड

काठमाडौँ । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित लीडरशिप कन्क्लाभ नेपाल २०२५ सम्मेलनमा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड प्राप्त गरेको छ । यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको